Logo

बैंक / बिमा /शेयर

हिमालयन बैंकको बोनस सेयर सूचीकृत


GDP नेपाल
   २५ श्रावण २०७९, बुधबार


नेपाल स्टक एक्सचेन्स (नेप्से) मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको २ करोड २८ लाख ४३ हजार २४८.९७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

बैंकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २१.३८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदवबक्री गर्न सक्नेछन् ।

प्रकाशित : २५ श्रावण २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह