Logo

बैंक / बिमा /शेयर

हिमालयन र सिभिल बैंकले पाए मर्जरका लागि सैद्धान्तिक स्वीकृति


GDP नेपाल
   २६ श्रावण २०७९, बिहिबार


नेपाल राष्ट्र बैंकले हिमालयन बैंक र सिभिल बैंकलाई मर्जरका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।

राष्ट्र बैंकको बुधार बसेको सञ्चालक समिति बैठकले हिमालयन र सिभिल बैंकलाई मर्जरको लागि स्वीकृति दिएको हो ।

दुई बैंकले गत असार २९ गते मर्जर सम्झौता भएको थिए । बैंकको प्रमुख कार्यकारी अधिकृत हिमालयन बैंकका सीईओ अशोक राणा हुनेछन्।

१००ः८१ को सेयर अनुपातमा हिमालयन र सिभिल बैंकबीच मर्जर हुन लागेको हो। अर्थात् सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ।

प्रकाशित : २६ श्रावण २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह