Logo

बैंक / बिमा /शेयर

आइएमई पेकाे ‘घण्टी बज्यो’ अफर: स्मार्ट फोन जित्ने अवसर


GDP नेपाल
   २९ श्रावण २०७९, आइतबार


आइएमई पेले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ।

अफर अनुसार विदेशबाट पठाएको रेमिटेन्स सिधैं आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने दुईजना बिजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ।

साउन २७ गतेदेखि भदौ १० गतेसम्म जम्मा दुई हप्ताका लागि यो अफर कायम रहने बताइएको छ। अफरमा हरेक हप्ता १र१ जना बिजेताले स्मार्टफोन जित्ने कम्पनीले जनाएको छ।

प्रकाशित : २९ श्रावण २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह