Logo

Uncategorized

लुम्बिनी विकास बैंककाे संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   २२ भाद्र २०७९, बुधबार


लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रिमा ल्याएको छ ।

बैंकले ९३ हजार ४०७ कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो । उक्त सेयर खरिद गर्न इच्छुक सेयर धनीले सूचना प्रकाशनको ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउनु पर्ने छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा उक्त सेयर बिक्रिक्री गरिने जानकारी बैंकले दिएको छ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह