Logo

बैंक / बिमा /शेयर

सीबीआइएल क्यापिटलले बोलायो साधारण सभा


GDP नेपाल
   ५ आश्विन २०७९, बुधबार


सीबीआइएल क्यापिटलले १६ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभा असोज २८ गते,कम्पनीको रजिष्ट्रर्ड कार्यालय डिल्लीबजार काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

त्यस्तै, कम्पनीले १४ असोजमा बुक क्लोज मिति तोकेको छ । यसर्थ, १३ असोजसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह