Logo

बैंक / बिमा /शेयर

कृषि विकास बैंकका सिइओ उपाध्यायलाई ‘बैंक तथा वित्तीय विशेष सम्मान’ प्रदान


GDP नेपाल
   १० आश्विन २०७९, सोमबार


कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिलकुमार उपाध्याय सम्मानित भएका छन् ।

एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट प्रालिले सिइओ उपाध्यायलाई बैंक तथा वित्तीय विशेष सम्मान बाट सम्मानित गरेको हो । विगत ३३ वर्षदेखि बैंक तथा वित्तीय क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेका उनी नेपाल बैंकर्स संघका अध्यक्ष समेत हुन् ।

प्रकाशित : १० आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह