Logo

बैंक / बिमा /शेयर

बिओके क्यापिटल मार्केटले डाक्याे साधारण सभा


GDP नेपाल
   १२ आश्विन २०७९, बुधबार


बिओके क्यापिटल मार्केट लिमिटेडले साधारण सभा डाकेको छ ।

कम्पनीले कार्तिक ४ गते शुक्रबार नक्साल स्थित केन्द्रिय कार्यालयमा सभा डाकेको छ । सभामा हाल कायम चुक्ता पुँजीको ५.७९ प्रतिशत नगद लाभांश (कर सहित) बितरण गर्ने प्रस्ताव पारित गरिने बताइएको छ ।

त्यस्तै, सभामा संचालक समितिको प्रतिबेदन आर्थिक बर्ष २०७८/७९ उपर छलफल गरी पारित गर्ने तथा संचालक समितिको सिफारिस अनुरुप कम्पनीको आर्थिक बर्ष २०७९/८० को लेखापरीक्षण गर्नका लागि बाह्य लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने जस्ता एजेन्डाहरु राखिएका छन् ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह