Logo

बैंक / बिमा /शेयर

कुमारी बैंककाे लाभांश घोषणा


GDP नेपाल
   १४ आश्विन २०७९, शुक्रबार


कुमारी बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट १२.५० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि वार्षिक साधारण सभामा पारित भएपछि मात्र वितरण हुनेछ । कुमारीले हाल कायम १४ अर्ब ७१ करोड ११ लाख रुपैयाँबाट यो नगद लाभांश प्रस्ताव गरेको हो ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह