Logo

बैंक / बिमा /शेयर

एनएलजी इन्स्योरेन्सको सिइओमा पुन: सुनिल बल्लभ पन्त नियुक्त


GDP नेपाल
   २४ आश्विन २०७९, सोमबार


एनएलजी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुन: सुनिल बल्लभ पन्त नियुक्त भएका छन् ।

कम्पनीको असोज १३ गते बसेको सञ्चालक समितिको बैठकले असोज २४ गतेबाट लागू हुने गरी पन्तलाई थप ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

प्रकाशित : २४ आश्विन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह