Logo

बैंक / बिमा /शेयर

श्री इन्भेष्टमेन्टको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   २७ आश्विन २०७९, बिहिबार


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रिमा आएको छ । कम्पनीले ३ हजार कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय डिल्लिबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । विक्रीका लागि प्रस्तावित सेयरको मूल्य बिक्रेता र इच्छुक क्रेताको आपसी सहमतिमा तय हुने जानकारी कम्पनीले दिएको छ ।

सो सेयर संस्थापक सेयरधनीहरुमा बिक्रि नभए अन्य व्यक्ति तथा संस्थाका लागि दोस्रो चरणमा बिक्रि खुला गरिने बताइएको छ ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह