Logo

बैंक / बिमा /शेयर

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   २७ आश्विन २०७९, बिहिबार


कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रिमा आएको छ । बैंकले २० हजार कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो ।

यो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उक्त सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह