Logo

बैंक / बिमा /शेयर

नेप्सेमा दुई कम्पनीको आईपीओ सूचिकृत


GDP नेपाल
   २७ आश्विन २०७९, बिहिबार


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको साधारण सेयर आईपीओ सूचिकृत भएको छ ।

स्टकका अनुसार पिपुल्स पावर कम्पनी लिमिटेडको ६३ लाख २६ हजार कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ९४ रूपैयाँ ९६ पैसादेखि अधिकतम २ सय ८४ रूपैयाँ ८८ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

प्रकाशित : २७ आश्विन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह