Logo

बैंक / बिमा /शेयर

अपर लोहोरे हाइड्रोपावरले आईपीओ निष्कासनका लागि सेबोनसँग माग्यो अनुमति


GDP नेपाल
   २८ आश्विन २०७९, शुक्रबार


अपर लोहोरे हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति मागेको छ । कम्पनीले २४ लाख ९८ हजार ४० कित्ता आईपीओ निष्कासनको लागि असोज १३ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरी २४ करोड ९८ लाख ४ हजार रुपियाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल नियुक्त भएको छ ।

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह