Logo

बैंक / बिमा /शेयर

जनउत्थान सामुदायिक लघुवित्तकाे २५ हजार कित्ता संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   ३० आश्विन २०७९, आइतबार


जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रिमा आएको छ ।

कम्पनीका संस्थापक सेयरधनी यम बहादुर बिकले २५ हजार कित्ता सेयर बिक्री गर्ने भएका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरु,अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले असोज ३० गतेबाट १५ दिनभित्र आवश्यक कागजपत्रसहित कम्पनीको केन्द्रीय कार्यालयमा बुटवल–१२, कालिकानगर, रुपन्देहीमा आवेदन दिनुपर्ने छ ।

उक्त सेयरको न्यूनतम भाउ प्रतिकित्त ९०० रुपैयाँ तोकिएको छ ।

प्रकाशित : ३० आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह