Logo

बैंक / बिमा /शेयर

बैंक अफ काठमाण्डूले २०.९५ प्रतिशत लाभांश वितरण गर्ने


GDP नेपाल
   ३० आश्विन २०७९, आइतबार


बैंक अफ काठमाण्डूले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

आइतबार बसेको बैंकको सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर लाभांशमा लाग्ने कर प्रयाजनार्थ समेत गरी १४.९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाघौश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने छ ।

प्रकाशित : ३० आश्विन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह