Logo

बैंक / बिमा /शेयर

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले बोलायो साधारण सभा


GDP नेपाल
   १ कार्तिक २०७९, मंगलबार


मनकामना इन्जिनियरिङ हाइड्रोपावर साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले कात्तिक २३ गते कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौंमा अपरान्ह ४ः३० बजेबाट सुरु हुने गरी सभा बोलाएको हो । सभामा कम्पनीले आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ ।

यस्तै, आर्थिक २०७८/७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । त्यसैगरी, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि छ । कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि छ ।

प्रकाशित : १ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह