Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकको सञ्चालकमा लम्साल नियुक्त


GDP नेपाल
   २ कार्तिक २०७९, बुधबार


एनआईसी एशिया बैंकको सञ्चालकमा केशवप्रसाद लम्साल नियुक्त भएका छन् ।

चैत २० गते सम्पन्न बैंकको २४ औं वार्षिक साधारण सभाको निर्णय अनुसार सर्वसाधारण सेयरधनीको समूहबाट ४ वर्षको लागि निर्वाचित सञ्चालक निकुञ्ज अग्रवालले राजीनामा दिएपछि बैंकले उनको स्थानमा कैलालीका लम्साललाई नियुक्त गरेको हो।

सञ्चालक समितिको ५७१ औं बैठकले अग्रवालको राजीनामा स्वीकृत गरेको बैंकले जनाएको छ।
सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक नियुक्त लम्साल बसौटी ६, कैलाली स्थायी ठेगाना भइ हाल शान्तिनगर–३१, काठमाडौंका बासिन्दा हुन्।

प्रकाशित : २ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह