Logo

बैंक / बिमा /शेयर

नेप्सेमा धौलागिरी लघुवित्तको सेयर सूचीकृत


GDP नेपाल
   ३ कार्तिक २०७९, बिहिबार


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारणलाई जारी गरेको ३ लाख ३१ हजार कित्ता सेयर र संस्थापकहरुले लगानी गरेको ७ लाख कित्ता सेयर गरी १० लाख ३१ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सो सेयरको पहिलो कारोबारको लागि न्युनतम १४८ रुपैयाँ ६६ पैसा देखि अधिकतम ४४५ रुपैयाँ ९८ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह