Logo

बैंक / बिमा /शेयर

सानिमा बैंकको ५१ लाख कित्ता संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १६ कार्तिक २०७९, बुधबार


सानिमा बैंक लिमिटेडको संस्थापक सेयर बिक्रिमा आएको छ ।

बैंकले ५१ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा बिक्रि खुला गरेको हो । बैंकले पहिलो चरणमा विद्यमान संस्थापक सेयरधनीहरूका लागि जारी गरेको सो सेयर वितरण नभएपछि सर्वसाधारण तथा अन्य संस्थाहरुको लागि दोस्रो चरणमा बिक्रि खुला गरिएको हो ।

सो सेयरको मूल्य प्रतिकित्ता १४५ तोकिएको छ । सेयर खरीदका लागि न्यूनतम १० लाख कित्ताको माग गर्नुपर्नेछ । इच्छुक खरीदकर्ताहरूले आगामी सात दिनभित्र काठमाडौं, नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन दिनुपर्ने छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह