Logo

बैंक / बिमा /शेयर

सिबिआईएल क्यापिटलको सिइओमा सबिर बादे श्रेष्ठ नियुक्त


GDP नेपाल
   १७ कार्तिक २०७९, बिहिबार


सिबिआईएल क्यापिटलको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् ।

यसअघि उनी एनआईबिएल क्यापिटल मार्केट्स (२०१३ —२०१५) मा उच्च व्यवस्थापन स्तरमा तथा नबिल इन्भेष्टमेन्ट्स बैंकिङ (२०१६—२०२०) र मेघा क्यापिटल मार्केट्स (२०२०—२०२२) मा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह