Logo

बैंक / बिमा /शेयर

नेप्सेमा एचआईडीसीएलको सेयर सूचिकृत


GDP नेपाल
   १८ कार्तिक २०७९, शुक्रबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) को सेयर सूचिकृत भएको छ ।

नेप्सेमा कम्पनीको १० लाख ७ हजार १७० कित्ता संस्थापक सेयर सुचिकृत भएको हो । कम्पनीले उक्त सेयर लिलामीमार्फत बिक्रि गरेको थियो ।

प्रकाशित : १८ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह