Logo

बैंक / बिमा /शेयर

नेप्सेमा गरिमा विकास बैंकको एक लाख ९ हजार कित्ता सेयर सूचीकृत


GDP नेपाल
   २० कार्तिक २०७९, आइतबार


नेपाल स्टक एकस्चेन्ज (नेप्से)मा गरिमा विकास बैंकको सेयर सूचीकृत भएको छ ।

नेप्सेमा बैंकले गत साउन २६ गतेबाट भदौ ३१ गतेसम्म लिलाम बढाबढ प्रक्रियाद्वारा बिक्री गरेको १ लाख ९ हजार ८११ कित्ता संस्थापक सेयर नेप्सेमा सूचीकृत भएको हो।

प्रकाशित : २० कार्तिक २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह