Logo

बैंक / बिमा /शेयर

केयर रेटिङ्स नेपालले डाक्यो साधारणसभा


GDP नेपाल
   २२ कार्तिक २०७९, मंगलबार


केयर रेटिङ्स नेपालले साधारणसभा डाकेको छ । कम्पनीले मंसिर १५ गते केयर रेटिङ्स नेपालको पाँचौ तला स्टार मल काठमाडौंमा दिउँसो ३ः१५ बजे सभा डाकेको हो ।

कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८/७९ को नाफाबाट २१.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। सभामा सो प्रस्ताव पारित गरिने छ ।

कम्पनीको छैठौं वार्षिक साधारणसभा उक्त प्रस्तावित लाभांश कम्पनी साधारणसभाले पारित गरेपछि सेयरधानीहरुले पाउनेछन् ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह