Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने


GDP नेपाल
   २३ कार्तिक २०७९, बुधबार


नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण निष्कासन गर्ने तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार बैंकले चालु आर्थिक वर्षमा दुई खर्ब ५६ अर्ब रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । बैंकले दोस्रो त्रैमासिकमा ३० अर्ब, तेस्रोमा त्रैमासिकमा ८८ अर्ब र चौंथोमा त्रैमासिकमा एक खर्ब ३८ अर्ब आन्तरिक ऋण उठाउन लागेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षभित्र दुई खर्ब ५६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको थियो । ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रसहितका मौद्रिक उपकरणहरु बिक्री गरेर उक्त परिमाणमा ऋण उठाउने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित : २३ कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह