Logo

बैंक / बिमा /शेयर

सबैको लघुवित्तको २२ हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   २५ कार्तिक २०७९, शुक्रबार


सबैको लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रिमा आएको छ ।

संस्थाले सेयरधनीहरुको नाममा रहेको २२ हजार ४२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यस सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति तथा संस्थाहरुले कात्तिक २५ गतेबाट १५ दिनभित्रमा आवेदन दिनुपर्नेछ । खरिदकर्ताले आवश्यक कागजपत्रसहित संस्थाको केन्द्रीय कार्यालयमा बन्दीपुर–१, डुम्रे, तनहुँमा आवेदन दिनुपर्नेछ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह