Logo

बैंक / बिमा /शेयर

आइतबारदेखि नेप्सेको पूरानो वेबसाइट बन्द हुने


GDP नेपाल
   २५ कार्तिक २०७९, शुक्रबार


नेपाल स्टक एक्स्चेन्ज (नेप्से)को पूरानो वेबसाइट बन्द हुने भएको छ ।

आज एक सूचना जारी गर्दै नेप्सेले हालसम्म परिक्षणका रुपमा सञ्चालन गरिदैँ आएको नयाँ वेबसाइट आइतबार (कात्तिक २७ गते) देखि पूर्ण रुपमा सञ्चानमा आउँने जानकारी दिँदै पूरानो वेबसाइट भने बन्द हुने बताएको हो । अबदेखि पूरानो वेबसाइटमा कुनै पनि तथ्यांकहरु अद्धावधिक नहुने सूचनामा उल्लेख छ ।

प्रकाशित : २५ कार्तिक २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह