Logo

बैंक / बिमा /शेयर

युनिलिभर नेपालले डाक्यो साधारण सभा


GDP नेपाल
   २८ कार्तिक २०७९, सोमबार


युनिलिभर नेपालले साधारण सभा डाकेको छ ।

सभा मंसिर २० गते नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा दिउँसो ४ः३० बजेदेखि सुरु हुनेछ । सभाले सेयरधनीलाई प्रतिशेयर एक हजार २१५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०७८र७९ को वार्षिक प्रतिवेदनमा पनि छलफल गर्नेछ ।

सभा प्रायोजनका लागि कम्पनीले मंसिर ४ देखि २० गतेसम्म बुक क्लोज गर्नेछ । तसर्थ मंसिर ३ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

प्रकाशित : २८ कार्तिक २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह