Logo

बैंक / बिमा /शेयर

प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच छुटसम्बन्धी सम्झौता


GDP नेपाल
   २९ कार्तिक २०७९, मंगलबार


प्रभु क्यापिटल र क्रिस्टल डाइग्नोस्टिकबीच छुटसम्बन्धी सम्झौता भएको छ ।

मंगलबार दुबै पक्षबीच प्रभु क्यापिटलका हितग्राहीका लागि विशेष छुट दिनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार उक्त सम्झौता पश्चात् क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवा सुविधामा २० प्रतिशत छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १० प्रतिशत छुट पाउनेछन् ।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एप डाउनलोड गरी डिम्याट खाता लिङ्क गरेको देखाउनुपर्नेछ ।

प्रकाशित : २९ कार्तिक २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह