Logo

बैंक / बिमा /शेयर

मेगा बैंककाे लाभांश घोषणा


GDP नेपाल
   ३० कार्तिक २०७९, बुधबार


मेगा बैंक नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ ।

कम्पनीको कात्तिक २९ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८र ७९ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ३ .८३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उयो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह