Logo

बैंक / बिमा /शेयर

माउण्टेन ईनर्जी नेपालद्वारा १० प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   ३० कार्तिक २०७९, बुधबार


माउण्टेन ईनर्जी नेपालले लाभांश घोषणा गरेको छ ।

कम्पनीको संचालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

यस्तै, कम्पीको साधारण सभा पुस ८ गते बस्ने भएको छ । साधारणसभा प्रयोजनको लागि मंसिर २७ गते बुक क्लोज गर्ने निर्णय भएको जनाइएको छ ।

प्रकाशित : ३० कार्तिक २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह