प्रभु बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लगानीकर्तालाई ८ प्रतिशत लाभाांश वितरण गर्ने घोषणा गरेको छ।
बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ।
प्रतिक्रिया