Logo

बैंक / बिमा /शेयर

आइएमई पे र बीग डिजिटलबीच सहकार्य


GDP नेपाल
   ६ मंसिर २०७९, मंगलबार


आइएमई पे र बीग डिजिटलबीच सम्झदारी भएको छ ।

समझदारी अनुसार कतारमा जारी विश्व कप फुटबलका रोमान्चकारी खेल हेर्न आवश्यक पर्ने टेलिभिजन सेटे खरिदको भुक्तानी आइएमई पेबाट स्मार्ट क्युआर स्क्यान गरी गर्दा रू. १,००० फ्ल्याट छुट पाउन सकिनेछ । साथै, ग्राहकहरुले ५ हजारसम्मको स्क्र्याच कुपन र फ्री स्पिकर पनि पाउन सक्ने बताइएको छ ।

यो अफर बीग डिजिटलका स्टोरहरुमा २०७९ साल मंसीर १ गतेबाट लागु भइ विश्वकप अवधिभर कायम रहनेछ ।

प्रकाशित : ६ मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह