Logo

बैंक / बिमा /शेयर

ग्लोबल आइएमई बैंकको सेयरमूल्य समायोजन


GDP नेपाल
   ७ मंसिर २०७९, बुधबार


ग्लोबल आइएमई बैंकको बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको शेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता २४४.०८ रुपैयाँ कायम गरेको छ। बैंकको अन्तिम कारोबार मूल्य २ सय ५१ रुपैयाँ ४० पैसालाई आधार मानेर मूल्य समायोजन गरिएको हो । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ३ प्रतिशत बोनस र १०.६ प्रतिशत नगद लाभांश ९करसहित० प्रस्ताव गरेको छ ।

हाल ग्लोबल आइएमई र बैंक अफ काठमान्डूसँग एक आपसमा मर्जर प्रक्रियामा रहेका छन् । दुवै बैंकको असार २ गतेदेखि सेयर कारोबार रोक्का रहेको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्ने मंसिर २३ गते साधारण सभा बोलाएको छ ।

प्रकाशित : ७ मंसिर २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह