Logo

बैंक / बिमा /शेयर

सपोर्ट लघुवित्तकाे संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ८ मंसिर २०७९, बिहिबार


सपोर्ट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले आजदेखि ७ हजार १५० कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको हो । सेयरको भाउ प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले मंसिर २५ गतेभित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु , काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

लगानीकर्ताले सेयर खरिदको लागि बोलकबोल गर्दा न्यूनतम १०० देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह