Logo

बैंक / बिमा /शेयर

शाइन रेसुंगा डेभलपमेन्ट बैंकद्वारा १४ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   ८ मंसिर २०७९, बिहिबार


शाइन रेसुंगा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ ।

बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई बोनस सेयर वितरण गरिनेछ ।

प्रकाशित : ८ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह