Logo

बैंक / बिमा /शेयर

नाडेप लघुवित्तको सीइओमा पुन: उपेन्द्र बहादुर कार्की नियुक्त


GDP नेपाल
   ११ मंसिर २०७९, आइतबार


नाडेप लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः उपेन्द्र बहादुर कार्की नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक २५ गते बसेको सञ्चालक समितिको बैठकले कार्कीलाई सीइओमा नियुक्त गरेको हो । कार्की मंसिर १ गतेबाट लागू हुने गरी थप २ वर्षका लागि सीइओ नियुक्त भएका हुन् ।

प्रकाशित : ११ मंसिर २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह