Logo

बैंक / बिमा /शेयर

नेप्सेमा सोमबार बोनस सेयर सूचीकृत


GDP नेपाल
   १२ मंसिर २०७९, सोमबार


नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको ३६ लाख ८२ हजार ७६१ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीहरुलाई १४.५० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रकाशित : १२ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह