Logo

बैंक / बिमा /शेयर

सेञ्चुरी कमर्सियल बैंककाे लाभांश घोषणा


GDP नेपाल
   १५ मंसिर २०७९, बिहिबार


सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश वितरण गर्ने भएको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात बैंकका सम्बन्धित शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १५ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह