Logo

बैंक / बिमा /शेयर

अरुण भ्याली हाइड्रोपावरको लाभांश घोषणा


GDP नेपाल
   १६ मंसिर २०७९, शुक्रबार


अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट आल कायम चुक्तापूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभा र विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि सेयरधनीहरुले पाउनेछन् । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपयाँ रहेको छ ।

प्रकाशित : १६ मंसिर २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह