Logo

बैंक / बिमा /शेयर

एनएमबी बैंकको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   १९ मंसिर २०७९, सोमबार


एनएमबी बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ । बैंकले सिलबन्दी बोलकबोलमार्फत कुल ४४ हजार ६ सय ७१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको मूल्य प्रतिकित्ता न्यूनतम १८० रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनी, संस्थागत सदस्य तथा कम्पनीहरूले न्यूनतम् ५ हजार कित्तादेखि सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीका अनुसार मंसिर २६ गतेदेखि सिलबन्दी बोलकबोलका लागि आवेदन खुला हुने उकत सेयर आगामी पुस ४ गतेसम्म जारी रहनेछ । बैंकको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह