Logo

बैंक / बिमा /शेयर

मितेरी डेभलपमेन्ट बैंकद्वारा १३ प्रतिशत लाभांश प्रस्ताव


GDP नेपाल
   १९ मंसिर २०७९, सोमबार


मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्तापुँजीको १२.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद गरी १३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सो लाभांश सेयरधनीले प्राप्त गर्नेछन् ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह