Logo

बैंक / बिमा /शेयर

एनएमबि बैंकद्वारा १६ प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   २० मंसिर २०७९, मंगलबार


एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।

बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को वितरणयोग्य मुनाफाबाट ८.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको अबको साधारणसभाबाट परित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तपुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : २० मंसिर २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह