एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।
बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८र७९ को वितरणयोग्य मुनाफाबाट ८.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई कम्पनीको अबको साधारणसभाबाट परित भएपछि सेयरधनीले प्राप्त गर्नेछन् । हाल कम्पनीको चुक्तपुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया