Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   २२ मंसिर २०७९, बिहिबार


कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा आएको छ ।

बैंकले संस्थापक सेयरधनी रीता केसीको नाममा रहेको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । सेयर खरिद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय, टंगाल वा कुमारी क्यापिटल लिमिटेडको कार्यालय नक्साल नागपोखरी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनसक्नेछन् ।

तोकिएको समयमा सेयर बिक्रि नभए अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २२ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह