Logo

बैंक / बिमा /शेयर

एनआरएन इन्फ्रास्ट्रक्चरले डाक्यो साधारण सभाएनआरएन इन्फ्रास्ट्रक्चर


GDP नेपाल
   २५ मंसिर २०७९, आइतबार


एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टले साधारण सभा बोलाएको छ ।

कम्पनीले पुस २० गते साधारण सभा बोलाएको हो । साभा आन्धपाली ब्यान्क्वेट, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत वर्षको नाफाबाट प्रस्ताव गरेको ५.२६ प्रतिशत नगद लाभांश पारित गरिने छ । यस्तै, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहमा पनि छलफल हुनेछ ।

सभा प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने जनाएको छ । तसर्थ, पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह