Logo

बैंक / बिमा /शेयर

नबिल बैंकद्वारा ३० प्रतिशत लाभांश घोषणा


GDP नेपाल
   २६ मंसिर २०७९, सोमबार


नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले १८.५० प्रतिशत बोनस सेयर र कर सहित ११.५० प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनसीसीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

प्रकाशित : २६ मंसिर २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह