Logo

बैंक / बिमा /शेयर

शिवम् सिमेन्ट्सको लाभांश घोषणा, पुस २९ गते साधारण सभा


GDP नेपाल
   २९ मंसिर २०७९, बिहिबार


शिवम् सिमेन्ट्सले लाभांश घोषणा गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित १०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । यस्तै, कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते साधारण सभा डाकेको छ ।

प्रस्तावित लाभांश सभाबाट अनुमोदन भएपछि वितरण हुनेछ । सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्दैछ । यसर्थ, पुस १९ गतेसम्म कायम सेयरधनीले लाभांश सुरक्षित गर्न सक्नेछन् ।

प्रकाशित : २९ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह