Logo

Banner-news

नाफिजको अध्यक्षमा पुन: मोदनाथ ढकाल निर्वाचित


GDP नेपाल
   २९ मंसिर २०७९, बिहिबार


नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को अध्यक्षमा पुन: मोदनाथ ढकाल निर्वाचित भएका छन् ।

बुधबार सम्पन्न नाफिजको १३ औं वार्षिकोत्सव तथा छैटौं महासभामा १०५ मत ल्याएका ढकाल पुन: अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी भुवन आचार्यले २३ भोट ल्याए थिए ।

यस्तै, उपाध्यक्षमा ८२ मतसहित परमेश्वर अधिकारी र ९२ मतसहित मेनुका कार्की निर्वाचिन भएका छन् । यस्तै, उपाध्यक्षका प्रतिस्पर्धी इन्द्र बानिँयाले ४९ मत ल्याएका थिए ।

त्यस्तै, महासचिवमा नविन ढुंगाना, सचिवमा दीपक भट्ट र कोषाध्यक्षमा दिलु कार्की निर्विरोध निर्वाचित भएका छन् । यस्तै, सदस्यहरूमा निकेश खत्री, विजय पराजुली, सबिना कार्की र राजाराम न्यौपाने विजय भएका छन् ।

प्रकाशित : २९ मंसिर २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह