Logo

बैंक / बिमा /शेयर

नेसनल माइक्रोफाइनान्सले ३८.५ प्रतिशत बोनस सेयर दिने


GDP नेपाल
   ९ माघ २०७९, सोमबार


नेसनल माइक्रोफाइनान्स लघुवित्तले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट ३८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । 

प्रकाशित : ९ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह