Logo

बैंक / बिमा /शेयर

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन


GDP नेपाल
   ११ माघ २०७९, बुधबार


लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश संशोधन भएको छ ।

कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्दैशन अनुसार लाभांश संशोधन गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई ६.९९ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३६ प्रतिशत नगद लाभांशको दिने भएको छ ।

कम्पनीले यस अघि ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि नगद लाभांश दिने प्रस्ताव गरेको थियो । आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रकाशित : ११ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह