प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुन: असोक शेरचन नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको बैठकले शेरचनलाई तेस्रो कार्यकालका लागि सीइओमा नियुक्त गरेको हो । उनले माघ १५ देखि आगामी ४ वर्षेका लागि नयाँ कार्यकाल सम्हाल्नेछन् ।
बैंक / बिमा /शेयर

प्रकाशित : १३ माघ २०७९, शुक्रबार
प्रतिक्रिया